सफल भनाइ

जतिपनि महान कुराहरु छन ति आराम र सजिलो बाटोबाट आउदैनन – सफल भनाइहरु

१. तिमीले गर्न सक्ने कल्पनानै तिम्रो अन्तिम लिमिट हो ।

२. आफैले आफैलाई अघि बढाउ किनकि तिमीलाई धकेल्न यहाँ कोहि आउनेवाला छैन ।

हरेक विहान संकल्पका साथ उठ, अनि हरेक बेलुकी सन्तुष्टिका साथ सुत ।

३. कहिलेकाहीँ ‘पछी गरौला’ भन्ने कहिल्यै नगरिन पनि सकिन्छ तसर्थ जे छ आजैबाट सुरुवात गर ।

४. जतिपनि महान कुराहरु छन् ति आराम र सजिलो बाटोबाट आउदैनन ।

५. सफलता त्यस्तो चिज हो जुन घुम्दै तपाइको दैलोमा आइपुग्दैन, यो त तपाइँ आफैले संघर्ष गरेर उसको दैलोसम्म पुग्नुपर्ने हुन्छ ।

६. जति कडा परिश्रम तिमि केहि चिज प्रति गर्छौ नि त्यति नै उच्चतम सन्तुष्टि मिल्नेछ जब त्यो काम सफल हुनेछ ।

७. जहिल्यै पनि ठुलो सपना देख अनि गहन मेहेनत गर । साना सपना र त्यसको निम्ति गरिने कामले तिमीलाई केहि मिल्दैन, कहि पुर्याउदैन।

८. थाक्दैमा आराम गर्ने होइन, जब एउटा काम फत्ते हुन्छ तबमात्र आराम गर ।

सपना देख, सपनामाथी विश्वास गर, र सपनाको निर्माणमा संघर्ष गर ।

९. हरेक विहान संकल्पका साथ उठ, अनि हरेक बेलुकी सन्तुष्टिका साथ सुत ।

१०. आज त्यस्तो केहि सुरुवात गर ताकी भविष्यले पनि भोलि तिमीलाई धन्यवाद भनोस् ।

११. साना काममा अल्झानाले तपाइको महत्वोपूर्ण एउटा ठुलो दिन खतम बनाइदिन्छ ।

१२. कामहरु कठिन अवश्य हुन्छन, तर यसको मतलव यो त होइननी कि यो असम्भव नै छ ।

१३. अवसरको प्रतीक्षा नगर सक्छौ भने यसको सृजना गर ।

१४. कहिलेकाही हाम्रो जिन्दगीमा परीक्षाको घडी पनि आउछन्, त्यो बखत भनेको हाम्रो कमजोरी र हाम्रो सहन क्षमता बीचको परिक्षा हो ।

१५. सफलताको मुख्य चावी भनेको, लक्ष्यमा फोकस गर्नु हो बाधाहरुमा चिन्तित हुनु होइन ।

१६. सपना देख, सपनामाथी विश्वास गर, र सपनाको निर्माणमा संघर्ष गर ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!