१. खराव समय आयो भनेर चिन्ता नगर; यदि खराब समय आउदैन थियो भने कसरी थाहा हुन्थ्यो कि आफ्नोमा लुकेको पराइ र पराइमा लुकेका आफ्नाहरू ।
२. समझदार व्यक्तिले आफ्नो गल्तिबाट भन्दा बढी दोस्रोको गल्तिबाट चाडै सिक्ने गर्दछ ।
३. त्यो ठाउमा सधै चुप रहनु जहाँ दुइ पैसाका मान्छेहरु आफ्नो औकातको गफ लडाईरहेका हुन्छन ।
४. प्रगती बरु ढिलो होस् तर केही न केही प्रगति अवश्य हुनुपर्दछ किनकि अचेल समयसँगै मान्छेहरु हालखवर होइन हैसियत सोध्ने गर्दछन ।
५. अरुलाई गुमाउछु कि भनेर डर मान्न छोड बरु डर यो कुराको मान की कतै अरुलाई दिलमा राख्दा तिमि आफै त हराउने होइन ।
६. जो आफूले चलेको हरेक कदममा विश्वास गर्न सक्छन प्राय उनीहरु नै गन्तव्यसम्म पुग्न सक्छन ।
७. यदि तपाई सिक्न नै चाहनुहुन्न भने कसैले तपाईको मद्दत गर्न सक्नेछैन, तर यदि तपाई सिक्नको निम्ति दृढ हुनु भयो भने तपाईलाई रोक्न पनि कसैले सक्नेछैन ।
८. सफल मानिसको रहस्य एउटा यो पनि हो कि उनीहरु त्यो काम गर्न तयार हुन्छन जुन असफल हुनेहरु गर्न देखि डराउदछन् ।
९. यदि तपाइले कसैलाइ खोज्दै हुनुहुन्छ जस्ले तपाइको भाग्य बदली दिओस, तब एनामा हेर्नू होस ।
१०. लगातार पर्ने पानीले कठोर ढुंगालाई समेत खियाउछ ।
११. पहिला आफ्नो विचार बदल त्यसपछी संसार बदलिएको पाउनेछौ ।
१२. यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस, सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन ।
१३. यदि तपाईं तल झर्नु हुन्न भने, तपाईं पर्याप्त प्रयास गर्दै हुनुहुन्न
१४. असफलता तल झर्नेबाट आउँदैन, असफलता उठ्नबाट आउँदैन।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
goood