मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन चार

१३. पेटमा पुगेको विषले केवल एक व्यक्तिलाई नष्ट गर्छ तर कनमा पुगेको विषले हजारौं सम्बन्ध नष्ट गरिदिछ ।

१४. सम्बन्ध लाई बलियो बनाउनु छ भने झुक्न पनि सिक्नु होस घमण्ड ले त मन लाई टाढा टाढा नै बनाउँछ ।

१५. गल्ती हुदा साथ छोडेर होइन सम्झाएर सम्बन्ध लाई जोगाई राख्ने मानिस सचिकै महान हुन्छन ।

१६. थोत्रो लुगा लगाउने मानिस गरिब हुदैनन् गरिब त त्यो मनिस हुनछन जस्को बोल्ने ढङ्ग एक पैसाको छैन ।

१७. घमण्ड पनि के को कुन कुराको लागि गर्छन् मान्छेहरु यहाँ मरेपछी आफ्नाले पनि छुदा हात धुन्छ्न ।

१८. भरोसा भन्ने शब्द पनि अचम्मको हुन्छ जब आफ्नाले भन्छन् शंका लाग्छ पराइले भनेको सत्य लग्छ ।

१९. बुहारीलाई बुहारी भनेर होइन छोरी भनेर हेर्नुस जिन्दगीमा कहिले छोरीको माया भन्दा कम हुन दिने छैनन् बुहारीले पनि ।

२०. शब्दले दिएको चोट जतिनै मफि मग्नुस पिडा त कम होला तर निको जिन्दगिभर हुन्न ।

२१. दुनियाको सबै भन्दा सस्तो मजदुर श्रीमती हुन जस्लाई जिन्दगिभर यो भ्रममा रखिन्छ कि उ पुरै घरको मालिक्नी हो ।

२२. जो चलाख बनेर अरुको हृदय र भावनासँग खेल्ने गर्छ विस्वास गर्नुहोस उ पनि एकदिन स्वयम् खेलैना बनेर रहने गर्छ ।

२३. सम्बन्धको गलत प्रयोग कहिले नगरौ किनकि बारम्बार माया गर्ने मन्छे पाइदैन ।

२४. नङ बड्यो भने नङ काटौ औला हौन सम्बन्ध बिगि्यो भने घमण्ड त्यागौ सम्बन्ध हैन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !