२५. हरेक दिन युद्ध गर्नुपर्छ जिन्दगी जिउन लाई कहिले समय सँग अनि कहिले परिस्थिति सँग ।
२६. मुठीमा पैसा पाखुरामा बल र मनमा अह्ङकार भएपछी मन्छेहरुलाई आफन्त भन्दा पनि पराइ नै प्यरो लग्छ ।
२७. त्यस्ता मन्छेहरुसंग जिन्दगीमा कहिले भेट नहोस जो आफ्नो स्वाथ पूरा गरेर बाटो फेरि हिड्ने गर्छन ।
२८. मलाइ यस्तो मानिस देखि निकै घृणा लाग्छ जस्ले आफुलाइ महान देखाउन अर्कालाई गिराउने गर्दछन ।
२९. बाँच्नलाई साहस अनि हास्नलाइ सन्तोष चाहिन्छ जिन्दगीमा सत्रु नभएको त मन्छे नै हुदैनन् यो संसारमा ।
३०. जब फलाम नरम बन्छ तब औजार बन्छ जब सुन नरम हुन्छ तब गहना बन्छ जब पिठो नरम हुन्छ तब मीठो रोटी बन्छ त्यस्तै जब मानिसको बोली नरम हुन्छ तब सबैको मनमा बस्न सफल भइन्छ ।
३१. सेलाएर तताएको चिया र सम्झौताले अडिएको सम्बन्धमा पहिलाको जस्तो मिठास रहदैन ।
३२. एक्लोपनबाट कहिले पनि नडराउनु किनकी अरूको साहारमा बाँच्ने मान्छे सबैभन्दा कमजोर हुन्छ ।
३३. मानिसले सबैथोक बिर्सिंन्छ तर आफुलाइ हेला र अपमान गरेको मान्छेलाई काहिले बिर्सिदैन ।
३४. याद गर्नुस दजुभाइ चिनिन्छन् आपत पर्दा, पत्नी चिनिन्छ धन सकिदा, पति चिनिन्छ पत्नीलाई रोग लाग्दा, बन्धु चिनिन्छ बिपती पर्दा, मित्र चिनिन्छ अति दुख पर्दा ।
३५. अरुको खुट्टा काटेर आफ्नो उचाइ बढाउने भन्दा अफै बढेर अग्लो भएको राम्रो हुन्छ ।
३६. देखावटी र झुट बोलेर राम्रो बन्नु भन्दा राम्रो सत्य बोलेर दुश्मन बनाउनु होस तपाईंको साथ कहिले पनि विश्वासघात हुने छैन ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
Thagunna