१. कुरा पो हुदैन माया त लग्छ नि ।
२. गरिबको जिन्दगी यस्तै छ हजुर रहर एकातिर बाध्यता अर्कोतिर ।
३. जुन नारिको श्रीमान सोझो हुन्छ उसलाई सबैले हेप्छ जुन पुरुषको श्रीमती नराम्री हुन्छ उसलाई सबैले मजाक उडाउछ ।
४. यो जिन्दगीको कथा हो हजुर कति खेर कहाँ के पर्छ कसैलाई थाहा हुदैन ।
५. तिम्रो थोरै समयले कसैलाइ खुशी दिन्छ भने समयको पछि हैन उसको खुशीको पछि दौड ।
६. च्यात्तिएको भाग्य सिलाउदा सिलौदै अनि छरिएका रहरहरु मिलाउदा मिलौदै जिन्दगी बितेको थाहा नै नहुदो रहेछ ।
७. संसार परिवर्तित छ त्यसैले मान्छे हरू अचेल प्रेम भन्दा ज्यादा धोका दिन माहिर भएका छ्न ।
८. जिन्दगीमा कसैलाई पनि तेति खास नसम्जिनु आजभोली खास भनेकाहरुलेनै जिन्दगी नास बनाउने गर्छन ।
९. जुन दिन छोरिको बाउ बन्छौ नि अनि थाहा पाउनेछौ की नारि माल हैन अनमोल हो भनेर ।
१०. फरक थियो तिम्रो र मेरो मायामा, मलाई उ संगै थियो र उस्ले मलाई नि गर्थे ।
११. आफू कमजोर हुदा साथ दिने कोहि हुदैन जब आफै हिड्न सक्ने हुन्छ तब हात समाउने हजार भेटिन्छ्न ।
१२. आफ्नो त म्यासेन्जर पुरानो भएर होला कसैको म्यासेज पनि आउदैन ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !