१. ढिलै भएपनी केही बनेर देखाउ यहाँ मान्छेहरुले समयसंगै हालखबर होइन औकात सोध्ने गर्छ्न ।
२. पहिला घण्टौसम्म कल म्यासेजमा बोल्ने मान्छेहरु नै पछि गएर अपरिचित झै बनिदिन्छ्न ।
३. थाहा छैन कुन कुन रात अन्तिम हुन्छ थाहा छैन कुन बात अन्तिम हुन्छ तेसैले सबैसँग हासेर बोल्ने गर्नु होस ।
४. मान्छेले सबकुरा भेट्टाउछ तर आफ्नो गल्ती भेट्टाउदैन ।
५. जब मनको दुरि टाढा हुन्छ तब मान्छे नजिक हुनुको केही अर्थ हुदैन ।
६. मरिहत्ते गर्नु छैन अब कसै सँग बस समयले जो संग भेटाउछ उसै संग बित्छ जिन्दगी ।
७. नेपालको मास्टर डिग्री ले भन्दा खाडिको ५० डिग्रीले नेपाल लाई दक्ष बनाइरहेको छ ।
८. २०२१ मा धेरै प्रगती गर्नु छ त्यो भन्दा पहिला मोटाउनु छ ।
९. अचम्म छ है विश्वास एउटाले तोड्छ अनि भरोशा सबैसंग उड्छ ।
१०. निकै खुसी देख्छु तिमिलाइ आजभोली सायद त्यो अनुहारमा खुसी ल्याइदिने कोहि भएर होला ।
११. यसरी हराउन मन छ कि खोज्नेले नदेखोस, देख्नेले नभेटोस, अनि भेट्नेले नचिनोस ।
१२. सबै उस्तै छ्न यहाँ सुरुमा मिले जस्तो गर्ने अनि पछि नचिने जस्तो गर्ने ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !