मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन पच्चीस

१. सम्बन्ध जोडेर पो के काम भयो र त्यो सम्बन्धलाई निभाउने खुबी नै नभएपछि ।

२. आजभोली स्वार्थ पूरा नहुन्जेल मात्र कोहि कसैको खास लाग्छ्न स्वार्थ पुराभए पछि बकवास नै सम्झने गर्छन ।

३. गलत सम्बन्धमा हुनु भन्दा एक्लै बस्नु हजार गुणा बेस हुन्छ ।

४. सबैलाइ खुशी बनाउन खोजियो भने कती बेला आफ्नो खुशी हराउछ पत्तै नहुदो रैछ ।

५. खुशी पनि बगेको खोला जस्तै भयो कहिल्यै फर्केर आएन ।

६. रुपको घमण्ड कसैसंग पनि नगर्नुस किनकि प्राय मान्छेको व्यबहार हेरेर इज्जत गर्छन ।

७. तिमी यता रुदैछौ जसको यादमा उ उता व्यस्त छ अरु कसैलाइ खुशी पार्न ।

८. कसैको मजबुरि होइन कसैको रहर बन्नु छ मलाई ।

९. आखिर एक दिन मरेर जानी हो धनको घमण्ड किन गर्छौ पहिरन र देखावटीको ।

१०. कस्को याद गर्छ र मलाइ जब कि यो दुनिया बिना कारण भगवानलाई त सम्झिदैन ।

११. दुखको हासो अनि खुसिको आशुले नै धेरै कुरा सिकाउछ ।

१२. तिमिलाइ जोसँग बोल्नमन छ बोल म त पहिलापनी एक्लो थिय अनि ऎले पनि एक्लै छु ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !