मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन अठ्ठाइस

१. साल मात्रै बदलिएन साल संगै केही आफ्नाहरु पनि बदलिए ।

२. छोडेर जानेलाई त सबैले पथ्थरकै मुटु भन्दा रहेछ्न तर यो कसले बुझछ र त्यो कोमल मुटुलाइ पथ्थरको कस्ले बनायो ।

३. सुन्दर त म मनको छु देखाउन मिल्ने रुप त बस आहा भन्नको लागि मात्रै हो ।

४. सबैले भन्छ्न एकदिन त भने जस्तो होलानी हो त्यहिं एक दिनको प्रतीक्षामा छु म ।

५. धेरै चित्त दुख्छ अनलाइन भएर नि तिमी नबोल्दा ।

६. धन ठूलो होइन भनेर के गर्नु गोजिमा दाम नभए आफ्नैले त चिन्दैन ययहा ।

७. यस्तै छु म कहिले रोएर मन भुझाउछु कहिले मुस्कुराएर पीडा लुकाउछु ।

८. मन त धेरै दुख्छ तिम्रो लापरबाहीले तर पनि तिमी बाट टाढा हुने सोच कहिले आउदैन मेरो मनमा ।

९. बद्ला लिएर होइन अब बदिलएर देखाउनु छ ।

१०. जिन्दगी के छ र आखिर बितिनै हाल्छ कसैको साथमा या कसैको यादमा ।

११. सुत्ने त बहाना मात्रै हो अक्सर रात हरु त अनिदै बित्छ ।

१२. गलत संगतमा हिड्नु भन्दा एक्लै हिड्नु बेस ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !