१. कसैको सल्लाह सुझावले जिन्दगी चल्दैन संघर्ष गर्न सिक्नुस जिन्दगी एकदिन मज्जाले चल्छ ।
२. साथी भनेको पर्दा काम लाग्ने हुन्पर्छ मर्दा त दुस्मन पनि मलामी आइ हाल्छ ।
३. जिन्दगी त आफ्नो तरिकाले जिउनु पर्छ दुनियाँले त सल्लाह मात्र दिन्छ्न साथ होईन ।
४. केही सपना आफ्नै कमी-कमजोरीले टुटे, केही पैसाको कमिले ।
५. बोल्यो छुच्चो भयो भन्छ्न नबोल्यो घमण्डी भयो भन्छ्न, सुख त केही गरि पनि छैन ।
६. न फोन आउँछ न मेसेज मोबाइल बेचेर एउटा राम्रो ज्याकेट किन्नु पर्यो ।
७. कसैको नराम्रो भनेपनी केही मतलब छैन अचेल राम्रो बन्दा बन्दा थाकिसके ।
८. सम्बन्ध निभाउन जान्नु पर्छ अन्जान नै यहाँ आफन्त भन्दा आत्मीय भैदिन्छ्न ।
९. यहाँ एउटा कुरा टार्नलाई ignore गर्नलाइ मान्छेहरु दस वटा बहाना बनाउने गर्छन ।
१०. कसैले नराम्रो भन्यो भन्दैमा मन दुखाउदिन म मान्छे हो, सबैको नजरमा राम्रो पनि त बन्न सकिन्न ।
११. आमाबुबा राम्रा हुन या नहुन तर सन्तानका लागि आमाबाबु देवता समान हुन ।
१२. जिन्दगी यस्तै रहेछ जति जति उमेर बड्दै गयो उति उति खल्लो जति जति बुझ्दै गयो उति एक्लो र ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !