मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन तीस

१. कस्ले याद गर्छ र मलाइ जब कि यो दुनियामा बिना कारण भगवानलाई त सम्झिदैन ।

२. म खुसी त छु तर खुसी देखाउन केही छैन आखामा आँसु बाहेक ।

३. सक्छौ मीठो बोल सक्दैनौ झुटो वचन कहिल्यै पनि नबोल ।

४. मैले भ्रष्टाचार गरिन त्यसैले जनताको प्यारो र नेताको तगारो बने ।

५. हरेक मान्छे बिक्छ यहाँ कति सस्तो कति महँगो यो उसको बाध्यताले तय गर्छ ।

६. जङ्गल मा पाउने जडिबुटी जस्तै छु म चिन्ने लाई अमृत नचिन्नेलाइ विष जस्तै ।

७. नजर मनको हुनुपर्छ जस्तोसुकै चिज पनि सुन्दर लाग्ने गर्छ ।

८. न कसै संग मित्रता जोड्न मन छ न कसै संग दुश्मनी गर्न मन छ आफू जस्तो छु त्यसैमा रमाउन मन छ ।

९. जो मान्छे इमानदारिता गुमाउन चाहादैन उसलाई गरिबिले कहिल्यै छोड्दैन ।

१०. यदि मेरो माया थिएन भने तिम्रो फोन मा मेरो यो पोस्ट किन आयो ।

११. धेरै सजिलो हुन्छ अरुलाइ सम्झाउन तर चोट आफुलाई पर्छ नि मन थाम्नै सकिन्न ।

१२. रात त पर्छ तर हिजो आज आखामा निद्रा पर्दैन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !