१. यस्तै हो कुनै दिन उस्को माया मन भरी थियो आज आँखा भरी छ ।
२. आफ्नो उमेर बढ्दै छ भन्ने भन्दा पनि बुबा आमा को उमेर घट्दै छ भन्ने चिन्ताले सताउछ आजकाल ।
३. चिन्ता नलिदा हुन्छ आज तिमिलाइ देख्दा पनि नहेर्नेहरु भोलि तिमिलाइ खोज्न पनि सक्छ्न ।
४. ढोका सानो नै हुन दिनुस घरको जो निहुरिएर भएपनी भित्र आउँछ सम्झनुस उहीँ आफ्नो हो ।
५. भग्यमा छैन भने माया भएर मात्रै केही नहुने रैछ ।
६. अजिव छ दौड जिन्दगीको जित्यौ भने आफ्ना पछाडी छुट्छ्न हार्यौ भने आफ्नाले पछाडी छोड्छ्न ।
७. म्यासेन्जरमा समस्या त पहिले देखि नै थियो हजुर मन परेको मान्छेको म्यासेज नै आउदैन थियो ।
८. यो म्यासेन्जर मा समस्या आउदा लब पर्ने हरुलाइ त तनाब नै भको होला है ?
९. यो दुनियाँ खराब छ हजुर याहा साचो कुरा धेरैबेर टिक्दैन ।
१०. थोरै भएपनी आफुलाइ माया गर्न सिक्नुहोस म छु भन्नेहरु सबै आफ्ना हुदैनन ।
११. मर्नका लागि अनेक बाटाहरु छ्न तर जन्मने एउटै बाटो छ आमा ।
१२. हरेक मान्छेहरु बद्लिन्छन फरक यति को कोहि रहरले बदलिन्छ्न त कसैलाई बदिलनै पर्ने बाध्यता हुन्छ ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !