१. उसको र मेरो कुरा त हुदैन तर माया धेरै नै लाग्छ याद धेरै नै आउँछ ।
२. बस धैर्य गर्न सक्नुपर्छ मान्छेहरुले आफ्नो असली रुप एक दिन देखाइ हाल्छ्न ।
३. जसको आखामा घमण्डको पर्दा हुन्छ उसले न त अरुको गुन देख्छ न आफ्नो बैगुन ।
४. हरेक मुस्कान खुशिको नै हुन्छ भन्ने हुदैन यहाँ बाध्यताले पनि धेरै मुस्कुराउनु पर्छ ।
५. केही सपना आफ्नै कमजोरिले टुटे केही पैसाको कमिले ।
६. कोइलि बासेको र तिमी हासेको सारै मनपर्छ मलाइ ।
७. अक्सर त्यही सम्बन्ध टुट्ने गर्छ जसलाइ सम्हाल्नलाइ हामी एक्लै ले कोसिस गर्छौ ।
८. बाचेको छु सबैलाइ थाहा छ तर कसरी बाचेको छु मलाइ मात्रै थाहा छ ।
९. जब विश्वास टुट्छ नि यो सरि भन्ने शब्द पनि मजाक लाग्छ ।
१०. एक्लो छु तर खुसी छु ।
११. बरु एक्लै बस्नु तर घटिया सोच र नियत नराम्रो हुने संग सम्बन्ध कहिल्यै नजोड्नु ।
१२. जिन्दगी अरुले देख्दा मोज छ आफुले भोग्दा बिजोक छ ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !