१. हेर्ने नजरमा भर पर्ने कुरा हो नत्र खोट त हरेकमा केही न केही अवश्य हुन्छ ।
२. सारै दुख लाग्ने रैछ है, आफ्नाहरु टाढा हुदा ।
३. साथ काख अनि आश तिम्रै त प्यारो लाग्छ आमा ।
४. मध्यम वर्गीय परिवारबाट परियो मेहनत र त्याग के हो भनेर नसोधनु त्यो त नशा नशामा छ ।
५. मान्छे जतिसुकै साधारण किन नहोस उ पनि कसै न कसैको लागि खास हुन्छ ।
६. माया येस्तो चिज हो जसले जति गरेपनी कहिल्यै सकिदैन ।
७. हातको रेखा के हेर्छौ किस्मत त उसको पनि हुन्छ जसको दुइटै हात हुदैन ।
८. हामी कसैका लागि त्यही समयसम्म खास हुन्छौ जबसम्म उसले अरु कसैलाइ भेट्दैन ।
९. कसैलाइ भुल्न हैन सबैलाई सम्झन सिक्दै छु ।
१०. केटि भनेको फुल हो सजाउन सक्दैनौ भने टिप्ने आट पनि नगर ।
११. मन त धेरै दुख्छ तिम्रो लापरबाहीले तर पनि तिमी बाट टाढा हुने सोच कहिले आउदैन मेरो मनमा ।
११. तिमी यति नजिक भइदेउ कि टाढा भए पनि दुरि महशुस नहोस आमा ।
१२. आमा बिना घर शून्य हुन्छ अनि बाबा विना जिन्दगी ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !