१. सुर्यले त सिर्फ दिनमा उज्यालो दिने गर्छ तर छोरिहरुले त पूरा जीवन् घरलाई उज्यालोमय बनाइ दिन्छ्न ।
२. थाहा छैन किन बोझ लाग्दैछ जिन्दगी ।
३. एउटाको अंगालोमा बाधिएर अर्कोको यादमा रुन्छ्न कलियुगका प्रेमिहरु ।
४. छोरिको ठाउमा छोरालाई विवाहमा विदा गरिदिनोस म लेखेर दिन्छु ३० दिन पनि टिक्न सक्दैन आफ्नो कर्मघरमा के आदर्शको ठेक्का नारिले मात्र लिनु पर्छ र ?
५. झरिमा पानी नथेग्ने छाता र दुखमा साथ नदिने नाताको कुनै काम छैन ।
६. माया कहिल्यै पुरानो हुँदैन पुरानो हुन्छ त केवल सम्बन्ध ।
७. उसलाई मन पर्दैन रे हुन त किरालाइ हिरा कहाँ मन पर्छ र ?
८. जिरो बनेर हैन हिरो बनेर जिउने हो जिन्दगी ।
९. आफ्नो भन्नेहरु धेरै छ्न तर महसुस गराउने कोहि छैनन ।
१०. जब बिरामी भएर अस्पतालमा थल परिन्छ अनि तपाइकै याद आउँछ आमा ।
११. पहिलो प्रेम नबुझेरै हुन्छ जब बुझ्छ नि त्यो पछि उसले कहिल्यै दोस्रो प्रेम गर्दैन ।
१२. रातिको मीठो निन्द्रा तिनिहरुकै भाग्यमा हुन्छ जसको हिस्सामा कसैको यादहरु हुदैनन् ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
righr
righr
righr
correct