१. आज भोलि त बोल्न पनि खोज्दैनौ के तिम्रो लागि यती बोझ भए र म ?
२. बस एक जनालाई प्रेम गर्न मन छ जुन प्रेमले बाच्ने चाहाना दियोस छुट्ने बाहाना हैन ।
३. तिमी घमण्ड छाड नत्र तिमिलाइ सबैले छाड्छ्न ।
४. बोझ बनेपछि आफ्नाले पनि साथ छोडिदिन्छ नपत्याए हेर्नुस त झरेको पातलाइ ।
५. मलाइ सबैको राम्रो बन्नु छैन बस जति संग भेट हुन्छ कसैको नराम्रो बन्न नपरोस ।
६. अरुलाइ खुसी बनाउन सक्दैनौ भने दुखी पनि नबनाउ ।
७. सर्पले मात्रै हैन मान्छेले पनि काचुली फेरछ्न आफ्नो स्वार्थ पूरा भए पछि ।
८. तिमिले दिएको ऋण यति धेरै भएछ कि आशुहरुले किस्ता किस्ता मा तिर्दा पनि अपुग हुन्छ प्रेम ।
९. जब कसैलाई मनभएर पनि सहयोग गर्न पाइदैन नि हो त्यति खेर धेरै दुख लाग्ने रहेछ ।
१०. आफ्नो खुशि आफै भित्र खोज्नुस किनकि रुवाउने खिल्ली उडाउने दुख मा हास्ने त यहाँ पाइला पिच्छे भेटिन्छ्न ।
११. तुलना नगर्नु अरु संग न म अरु जस्तो छु न अरु म जस्तो हुन सक्छ ।
१२. कदर गर्न सिक न त जिन्दगी फेरि मिल्छ न जिन्दगीमा आएका मान्छे ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !