१. अहिलेका पिडाहरु नै पछि गएर जिवनका अमुल्य सम्पत्ति हुनेछ्न ।
२. आफुलाइ मौरी जस्तै ब्यस्त राख्नुस अनि तनाव अलि अलि गर्दै कम हुँदै जाने छ ।
३. कसैलाइ माया गर धेरै विश्वास गर नडराउ धोका हुन्छ भनेर किनकी डराउने त घात गर्नेले हो भरोसा गर्नेले होइन ।
४. खुसी पैसा ले होइन परिस्थिति ले निर्धारण गर्छ ।
५. नजर मनको हुनुपर्छ जस्तोसुकै चिज पनि सुन्दर लाग्ने गर्छ ।
६. आकाशमा जति तारा छ्न त्यो भन्दा धेरै माया आमा लाई ।
७. हरेक मान्छे बिक्छ यहाँ कति सस्तो कति महँगो यो उसको बाध्यताले तय गर्छ ।
८. भाग्यको ढोका उसको लागि मात्र खुल्छ मित्र जसले ढोका ढकढकाउने हिम्मत गर्छ ।
९. गरिव हुनु मेरो कमजोरी थियो अनि उसलाइ म बाट टाढा हुन बाहाना ।
१०. रिस को उल्टो सरि पनि हुन्छ कहिले काहीँ उल्टो बोल्दा नि फाइदा हुन्छ ।
११. थाहा छैन कुन भिटामिन छ मोबाइलमा एक दिन चलाउन पाएन भने कमजोरी महशुस हुन्छ ।
१२. साथी भनेको पर्दा काम लाग्ने हुन्पर्छ मर्दा त दुस्मन पनि मलामी आइ हान्छ नि ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
9840685926