१. व्यवहार र बोली सुन्दर बनाउ छाला त एकदिन चाउरिएर जान्छ ।
२. पुरुष भन्दा नारिलाइ दुख दिने नारी नै हुन्छ्न ।
३. हास्नु मात्र पर्छ हासोको डाहा गर्दै आइ पुग्छ्न पापीहरु ।
४. कमजोर त छैन म तर जब मन दुख्छ आखाबाट आँसु झरीहाल्छ ।
५. यो कलियुग हो हजुर यहाँ मान्छेको मन छोटो अनि कुरा निकै ठुला ठुला हुने गर्छन ।
६. सम्बन्ध त्यस्तो नहोस कि केही दिन बोलचाल नहुदैमा बिर्सिएर जाने ।
७. नाट्क गरेर कसैसंग गासिनु भन्दा साचो बोलेर छुट्टिनु राम्रो ।
८. छोडेर जानेहरूलाई सम्झेर बस्ने होइन भुलेर अगाडि बढने हो जीवन्मा ।
९. आफ्नो सासको त भर हुदैन अरुको के आस गर्नु जिन्दगीमा ।
१०. यहाँ भाग्य समय र मान्छे पत्तै नभइ बदलिने रैछ ।
११. देउरालीको चौतारीमा वरपिपलको छाया जति टाढा उति गाढा हुदोरहेछ माया ।
१२. एक सच्चा प्रेमिको माया र समय माग्छ शरीर हैन ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
miss you
अतेन्तै मन छोयो धेरै राम्रो लेखन
अतेन्तै मन छोयो धेरै राम्रो लेखन
good
so nice sairi I like it . it is the best one I ever seen.❤❤❤❤❤
so nice sairi I like it . it is the best one I ever seen.❤❤❤❤❤