मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन एकाउन्न

१. मैनबत्ती जस्तै बिलाएर गए मेरा खुशिहरु पनि ।

२. मायामा जात हैन हजुर सधैभरको साथ चाहिन्छ ।

३. बोझ भनेर होइन जरुरत बनेर बस्न पाउ सबैको मनमा ।

४. टुटेका सपनाहरु अनि छुटेका आफ्न्तहरुले साच्चै नै धेरै पीडा दिदा रहेछ्न ।

५. सक्छौ सोचेर बोल नत्र घोचेर कहिल्यै नबोल मान्छे विचारले विद्धान हुन्छ्न ।

६. तिमिलाइ भुल्ने हर कोशिसमा यादहरु ताजा भइदिन्छ्न ।

७. अचेल म यस्तो हालतमा छु कि प्रेम शब्द सुन्ने बित्तिकै आखाबाट आँसु आउँछ ।

८. केही मान्छेहरु पनि सुगन्ध जस्तै हुन्छन महसुस त हुन्छ तर देखिदैन ।

९. घडिले समय देखाउछ अनि समयले मान्छेको औकात ।

१०. कुरा पो हुदैन त माया त लाग्छ नि ।

११. आखिरमा मायाले जिन्दगी बदल्ने नै रहेछ पाए पनि नपाए पनि ।

१२. जिन्दगीको किताबको सबैभन्दा सुन्दर पेज बाल्यकाल ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !