१. चोट होस् तर चोट सहेर पनि केही गरेर देखाउने रहर छ मलाई ।
२. दुनियाँको सबैभन्दा ठूलो शक्ति भनेको सकारात्मक सोच हो जुन सबैसंग हुदैन ।
३. कसैले सोधे भने बोल्ने कोहि नभएर आकाशको तारा गन्दै बसिरहेछ भन्दिनु है !
४. बुझाउने धेरै भेटे तर बुझिदिने कोहि भेटिन जिन्दगीमा ।
५. माया सबैलाइ गरिन्छ तर माया सबैलाइ एकै प्रकारको गरिदैन ।
६. त्यो मान्छेसंग बचेर हिड्नुहोस जसको दिलमा पनि दिमाग हुन्छ ।
७. मनको लेखौ त शब्द रिसाउछ अनि साचो लेखौ त आफ्ना रिसाउछ्न ।
८. आउ बरु खुलेआम दुश्मनी गर तर देखावटी दोस्ती नगर ।
९. सुखले मान्छेलाइ मख्ख बनाउछ भने दुखले मान्छेलाइ परिपक्क बनाउछ ।
१०. घर झुपडी होस या महल आफ्नो घर सबैलाइ प्यारो लाग्छ ।
११. मेरा सबै इच्छाहरु पूरा गर्न सक्ने कोहि एउटा मान्छे होस ।
१२. दिल र दिमाग कुन ठाउमा गएर बद्लिन्छ ठेगाना नहुदो रहेछ ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
yo kura sacho ho .mero life ma pani yestai bhayeko thiyo.