१. देखावटीले मान्छेलाई जिवनमा अगाडि बढ्न दिदैन ।
२. मनको लेखौ त शब्द रिसाउछ अनि साचो लेखौ त आफ्ना रिसाउछ्न ।
३. बनावटीले मान्छेलाई जीवन्मा अगाडि बढन दिदैन ।
४. सजावटीले मान्छेलाई जीवन्मा अगाडि बढन दिदैन ।
५. शायद कथा फरक होला तर व्यथा सबैको एउटै छ कमि पैसाको ।
६. कवाडीमा बिकेर गए ती कापीहरु जहाँ सानै छदा कोरेको थिए ।
७. मनमा पाप छैन भनी कसैको बाप संग नि डराउनु पर्दैन ।
८. जब मान्छेले नया मान्छेलाइ भेट्छ तब पुरानो मान्छेलाइ भुलिदिन्छ ।
९. चरित्रमा दाग छ तर पनि ऎना पुछिरहन्छ्न मान्छेहरू ।
१०. समय अनुसार आफ्नाले व्यवहार देखाउछ्न ।
११. समय अनुसार शत्रुले मेहनत गर्न सिकाउदा रहेछ्न ।
१२. भोलि त कसो खुसी नआउला बस यहि एउटा आशमा दिन बितिरहेको छ ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !