१. हिड्दै गए गन्तव्य अवश्य भेटिन्छ । संगत गर्दै गए दुनियाँ बुझिन्छ ।
२. जुन काम मुस्कानले हुन्छ नि त्यो काम मुक्काले हुदैन ।
३. उनी पनि त्यो जुन जस्तै छिन, टाढा हुदा पनि उत्तिकै राम्री ।
४. चिन्ता त केवल आमाले लिन्छिन अरु त केवल पीडा जान्न चाहान्छन ।
५. चरित्रमा दाग छ तर पनि ऎना पुछिरहन्छ्न मान्छेहरू ।
६. उसलाई के फरक पर्छ र म टाढिनुमा साचो माया त मैले पो गरेको थिए ।
७. माया गर्नेलाई रोएर जितिन्छ, दुश्मनलाई हासेर जितिन्छ ।
८. निकै फरक छ फुर्सदमा मेसेज गर्नु र फुर्सद निकालेर गर्नुमा ।
९. माया त मन देखि गरिन्छ नि हजुर फोन गरेर हैन ।
१०. आफू सहि हुनुपर्छ दुनियाले जेसुकै भनोस केही हुदैन ।
११. मायामा ज्यान दिनु पर्दैन बस ध्यान दिए पुग्छ ।
१२. आज हरेक दिन मेरो कमजोरी देखाउछ थाहा छैन पहिले के देखेर प्रेम गर्यौ ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
यसरी नै यो दुनियाँ चलिरहेको छ।
वास्तविक जीवनकालमा मनन गर्नु पर्ने ….लाइन i like it
mn xune lain 😭😭
mn xune lain 😭😭
👍👍👍👍👍👍