१. जिन्दगी यस्तै रहेछ सास हुने तर केही खास नहुने ।
२. रुपको माया रुप भइन्जेल, मनको माया नमरुन्जेल ।
३. पैसा नभए पछि आफ्नै हातले त गोजिको वास्ता गर्दैन आफन्त त पुरको कुरा ।
४. मानिस खराब तब बन्छ जब उसले असल बनेर धोका पाउछ ।
५. पसिना र आँसु कहिल्यै झुटो हुदैन किनकि पिडा नभइ आँसु झर्दैन अनि दुख नगरी पसिना बग्दैन ।
६. पहिले मिस कल हान्दा नि कल गर्नेहरु आजकल बीस कल गर्दा नि कल रिसिभ गर्दैनन ।
७. सन्सार जितेजस्तो लाग्छ जब मेरो आमाको मुहारमा हासो देख्छु ।
८. रात त पर्छ तर मध्यरात सम्म निन्द्रा पर्दैन ।
९. आफू भोको पेट बसेर आफ्नो बच्चाको पेट भर्ने भगवानलाइ आमा भनिन्छ ।
१०. पैसा नभएको खाता अनि विश्वास नभएको नाता बन्द गरेकै राम्रो ।
११. प्रेम शब्द आजभोली लाग्छ धेरै खतरा जलेको छु तर देख्छ्न अरुको मलाइ हराभरा ।
१२. यसरी सुतेर हुदैन अब जिन्दगीमा केही गर्नुपर्छ भनेर सोच्दासोच्दै फेरि निदाएछु ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
good