मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन चौसठ्ठी

१. खोजी उस्कै छ जो मेरो रुप मा होइन, मेरो शिल र स्वाभावमा मा फिदा होस ।

२. टुटेका सपनाहरु अनि छुटेका आफ्न्तहरुले साच्चै नै धेरै पीडा दिदा रहेछ्न ।

३. कहानी हैन जिन्दगी चाहियो, तिमी जस्तो हैन तिमी नै चाहियो ।

४. जो मसंग नराम्रो बोल्छ त्यसको लागि म छुच्चो, जो मसंग राम्रो बोल्छ उसको लागि म राम्रो ।

५. हसाउन सक्दैनौ भने फसाउन पनि कोसिस नगर ।

६. केही मान्छेहरु पनि सुगन्ध जस्तै हुन्छन महसुस त हुन्छ तर देखिदैन ।

७. आउ बरु खुलेयाम दुश्मनी गर तर देखावटी दोस्ती नगर ।

८. मन्दिरमा माग्ने त सबैले भिक नै हो गरिबले बाहिर बसेर अनि धनिले भित्र पसेर ।

९. सुखले मान्छेलाइ मख्ख बनाउछ भने दुखले मान्छेलाइ परिपक्क बनाउछ ।

१०. खुसी हुनुअघि पनि सोच्ने गर्छु कतै भोलि रुनु पर्ने त हैन ।

११. सपना देखाउने रातहरु भन्दा आशा देखाउने मान्छे घातक हुदारहेछ्न ।

१२. राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ धोकेवाजहरु छेउ मै भएर पनि चिन्न सक्दैन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

  • अरुको दुखमा साथ दीराखेको हुन्छु तब पनी कीन दुख रसमस्या आईलाग्छ

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !