१. म सधै खुसी हुन्छ थाहा छ किन ? किनकि म कुनै आशा राख्दिन, आशाले सधै निराशा ल्याउने गर्दछ ।
२. सधै राम्रा मानिसको साथ नराम्रो यसकारण हुन्छ किनकि उनीहरुले अरुलाई नराम्रो होस् भन्ने चाहदैनन् ।
३. जसले जति साथ दिएका थिए उनीहरुको साथलाई धन्यवाद, जसले जसले बीचमा छोडीदिए ति हातलाई पनि धन्यवाद ।
४. अनुभव हुन त एउटा राम्रो स्कूल हो तर यसको शुल्क भने महँगो हुने गर्दछ ।
५. खराव समय पनि अजिबको हुन्छ, हिजोसम्म जो ज्यु ज्यु गर्दथे उही आज थु थु गर्न सुरु गर्दछन ।
६. कसैले छोडर जादैमा चिन्ता नलिनु किनकि असल मानिस भित्रीनको लागि खराब बाहिर निस्किनै पर्दछ ।
७. जो पिडालाई बुझ्न सक्दछन उनीहरु अरुलाई पिडा दिन सक्दैनन् ।
८. हामीलाई लुट्ने त आफ्ना नै हुन नत्र पराइलाई के थाहा कि दिलको भित्ता कहाँ कमजोर हुन्छ भनेर ।
९. म बदलिएको होइन, बस दुनियालाई बुझ्न सुरु गरेको हु ।
१०. यदि मुसा पत्थरको हुन्थ्यो भने सबै उसलाई पुजा गर्ने थिए ।
११. भाग्य र विहानको निद्रा सधै समयमा खुल्न कठिन हुन्छ ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
Very nice
कोहि छोडेर जादैमा चिन्ता लिनु पर्दैन किनकि राम्रो आउनु को लगी खराब जानै पर्छ
Wow