१. संसार जतिसुकै रमाइलो किन नहोस मन दुखी भएपनी सुनसान नै लाग्दो रहेछ ।
२. मेरो माया ऎना जस्तै हो चाहे तिमी जति नै टुत्रा पार हरेक टुत्रामा तिमी नि देखिन्छौ ।
३. मन कति अजिव हुन्छ है सानो कुरामा चित्त बुझेन भने पनि अनायासै दुख्ने गर्छ ।
४. बिर्सिन त सकेको छैन तिमिलाइ मैले तत तिमी बिना बाच्न चै सिकिसके ।
५. नबोलेर सम्बन्ध चिस्याउनु भन्दा धेर बोलेर सम्बन्ध टुङाउनु राम्रो हुन्छ ।
६. अनुहार हेरेर कसरी मेरो यथार्थ बुझछौ ? म कतै पत्थर त कतै नौनी बनिदिन्छु ।
७. खुसी हुन दिनुपर्छ उनिहरुलाइ जो हामी विना नै खुशी हुन चाहन्छन ।
८. जिन्दगी जिउन अझ सहज लागेको छ तिम्रो कुराहरु जो मन देखि लिन छाडेकी छु ।
९. मान्छे चिनाउने त समयले हो हजुर माया गर्छु र साथ दिन्छु भ्न्ने हजार भेटिन्छ ।
१०. तिमी र म मा एउटा फरक छ तिमी सम्बन्ध लाई टुक्राउन चाहन्छौ अनि म बाध्न चाहान्छु ।
११. केही दिन चुप लागेर हेर्नुस मान्छेले साच्चै तपाईंलाई बिर्सिने छ्न ।
१२. तपाईं जे भन्नुहोस तर म भन्छु पीडा लुकाएर हास्नु पनि जिन्दगी हो ।
Ad. सुरक्षित रहन घरमै बसिरहनु पर्ने आवश्यकता भएको समयमा यहाँले ‘दराज डी-मार्ट‘ मार्फत दैनिक घरायसी उपभोग्य वस्तुहरु खरिद गर्न सक्नुहनेछ । दराज सपिङ पजेमा जान यहाँ क्लिक गर्नुहोस् ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
nice