१. आश राख्न नछाड्नु साथी आज भन्दा भोलि केही राम्रो हुनेछ ।
२. हाली झुठो बोलेर भन्दा साचो बोलेर धेरै चिज गुमाउने गर्छौ ।
३. खै कस्तो माया गरेछु मैले उसलाई पाउन पनि सकिन र भुल्न पनि सकिरहेको छैन ।
४. सायद जिन्दगी उदास नै बित्छ होला जो आउँछ साथ भन्दा ज्यादा सल्लाह दिएर जान्छ ।
५. जब जब माया भन्दा आदत बेसि हुन थाल्छ तब गहिरो चोट पनि माया भन्दा आदतको कारण लग्ने गर्छ ।
६. उदास नहुनु उसको लागि जो तिमी बिना पनि खुशी छ ।
७. जबसम्म जिन्दगी रहन्छ तबसम्म तिम्रै याद रहनेछ ।
८. माया त्यो पीडा हो जुन रुन भन्दा पहिले निदाउन दिदैन ।
९. जसले दुख लाई मजाले बुझेको हुन्छ उ कहिले कसैको दुखको कारण बन्दैन ।
१०. अनुहारमा नगएर मन हेरेको भए सायद मलाइ पनि चाहने धेरै हुन्थे होला ।
११. जब आफुले चाहेको मान्छे नै आफू देखि टाढा भै दिन्छ तब जिन्दगी पनि एक तमासा बनिदिदो रहेछ ।
१२. अहिले त धेरै छन अरु नै तिम्रो साथ जब एक्लो हुनेछौ अनि सताउने छ मेरो कमिले तिमी लाई ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
9848014746