१. सबै भन्दा पीडा त ती बाबुआमालाइ हुन्छ होला जोस्ले छोरिलाई पराइ घर अनि छोरालाई पराइ देश को लागि बिदा गर्नु परेको छ ।
२. मलाई केही फरक पर्दैन मेरो साथी धनी होस वा गरिब वस उनिहरुलाइ मेरो दिलको नजिल राख्छु ।
३. सापको विष दातमा हुन्छ विच्छीको विष पुच्छरमा हुन्छ तर मानिसको विष दिलमा हुन्छ ।
४. पीडा कम भएको छैन वस पीडा सहने वानि सल्ली वढी भएको छ ।
५. मान्छेको सबैभन्दा सुन्दर साथी भनेको स्वास्थ्य हो यदि उसको स्वास्थ्यनै खराब भयो भने सम्बन्धहरु सबै बोझ बन्न थाल्छ ।
६. खराव समयमा साथ दिने गर सल्लाह त गुगलमा पनि पाइन्छ ।
७. जुन नारिमा घमण्ड हुन्छ त्यो नारी न राम्री प्रेमिका बन्छे न सुन्दर पत्नी हुन्छे ।
८. मानिसले सबैथोक बिर्सिन्छ तर आफुलाइ हेला गरेको मान्छेलाइ कहिले बिर्सिदैन ।
९. सबै घाउ अरुलाइ देखाउने नगर्नुस सबैको घरमा औषधि नहोला तर नुन पक्कै हुन्छ ।
१०. कसैको पनि आश गर्दिन म किनकि मलाइ राम्रोसँग थाहा छ दुख पर्दा साथ दिने कोहि हुदैनन् ।
११. भलाइ गर्यो भने धोका मिल्छ मेहनत गर्नाले फल मिल्छ दुख पर्यो भनेर नातिनुस जिन्दगीमा झरेको आशुलेनै आँखा साफ हुन्छ ।
१२. उमेर हेरेर मृत्यु आउदैन दुख हेरेर आफन्त आउदैनन ।
sarai ramra ramra bachan haru hjr. moni hjr haruko group ma samil vayera yesta gyanka kura pawna parda darai Anand lagyo Hjr.hjr prati sanu sujw moni yeta ramra sabdaka naya group nikalum. vaneko Hjr.k garnaparxa.hola.vanne hjr prati. malai vani dinu hunxa vanne aasha rakeko xu hjr🙏banyabad🙏

man xoyo
Very good
denjar stusts
nice
nice
nice
super
super
ramro
ramro