१. ‘मोटिभेसन’ मा होइन ‘कमिटमेन्ट’ मा ध्यान दिनुहोस् ।
तिमि आफ्नो लक्ष्य प्राप्तिको लागि कत्तिको कमिटमेन्ट गरिरहेका छौ, के के त्याग गर्नको निम्ति तयार छौ सो हेर । जबसम्म तिमि आफ्नो लक्ष्यमा प्रतिबद्द हुन सक्दौनौ तब सम्म कुनै थोक हासिल गर्न सक्नेछौनौ । जब जिन्दगीमा कमिटमेन्ट हुनेछ तब मोटिभेसन स्वत मिल्नेछ ।
२. ज्ञान खोज परिणाम होइन ।
जहिलेपनि केहि न केहि सिकिरहनुहोस, नयाँ खोज्नुस्, अन्वेषण गर्नुस्, र नयाँ सिक्नुस् । यसले तपाइको प्रेरणालाई सधै इन्धनको काम गरिरहेको हुनेछ ।
तपाइको विचारले तपाईको भावनालाई प्रभाव पार्छ, अनि भावनाले तपाइले तपाइको काम प्रति हेर्ने दृष्टिकोणलाइ प्रभाव पार्दछ ।
३. आफ्नो यात्राललाई सदैव उल्लासमय बनाउनुहोस् ।
हाम्रो बानि सदैव यात्रामा रमाउने हुनुपर्दछ किनभने सफलताको दौरान नै गन्तव्यको दौरान होइन यात्राको दौरान हो । जब तपाइँ यो यात्रामा रमाउन सकुहुन्छ तब तपाइलाई तपाईको मार्गबाट हटाउन कसैले सक्नेछैन । म्याक्सिम गोर्कीको भनाइ छ ‘संघर्ष नै आनन्द हो ।’
४. उल्झनयुक्त सोचबाट पर रहनुहोस ।
तपाइको विचारले तपाईको भावनालाई प्रभाव पार्छ, अनि भावनाले तपाइले तपाइको काम प्रति हेर्ने दृष्टिकोणलाइ प्रभाव पार्दछ । तपईको दिमागमा थुप्रै सोचाइ आउछन अव रोजाई तपाइँको यो हो कि भावनात्मक रुपमा उल्झिएको विचारमा रुमल्लिने वा त्यो विचारलाई लिएर अघि बढ्ने जसले तपाइँलाई अघि बढाउदछ ।
५. आफ्नो कल्पनाशीलताको उपयोग गर्नुहोस् ।
नकारात्मक सोचाईबाट पार लागेपछि अब पालो हुनेछ कल्पनाको प्रयोग । जब काम तपाईको सोचाइ अनुसार जान्छ तब तपाइँमा सकारात्मक सोचाई आउदछ, एक प्रकारको उर्जा भरिन्छ तर सधै यस्तो हुदैन कहिलेकाही तपाइले सोचे जस्तो हुदैन त्यतिबेला तपाइको मानमा नकारात्मक सोचाइ आउँन सक्छ यसर्थ त्यो समयमा यहाँले कल्पनाको सहयोगले आंफ्नो मस्तिष्कमा सकारात्मक सोच भर्नुपर्नेछ र आफ्नो काममा उर्जा ल्याउनु पर्ने हुनेछ ।
स्रतो : सक्सेस डट कम


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
❤❤❤❤
well its change life
yo vanai haru nikai nikai saktisali thiyo
yo vanai haru nikai nikai saktisali thiyo
Yo bhanai le Mero aankha kholdeko chha
Yo bhanai le Mero aankha kholdeko chha