विविध

१२ सत्यहरु बुझौ र पालन गरौ !

१. अधिक आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक बाँच्न सिकौ ।

२. राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस ।

३. महंगो फोनको 70% फंकशन अनुउपयोगी रहन्छ ।

४. महंगो कारको 70% गतिको उपयोग हुदैन ।

५. पुरै अलमारी दराजमा 70% कपडा त्यतिकै राखिएको हुन्छ ।

६. पुरै जिन्दगीको 70% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।

७. 70% गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग कसरी हुन्छ ।

८. स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस ।

९. प्यास नलागे पनि पानी अधिक पिउनुस ।

१०. हरेक पल मा आफ्नो अहम त्याग्नुस ।

११. शक्तिशाली भएर पनि सरल हुनुस ।

१२. धनी नभएर पनि परीपुर्ण हुनुस , सुन्दर जीवन जिउनुस ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !