मनछुने लाइनहरु

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला १७

१. आफ्नो अस्तित्व बनाउनुहोस कोहि तपाईंलाई छोड्न त सकोस तर भुल्न नसकोस ।

२. दर्द, शोक डर जो पनि छ बस तपाईं भित्रै छ, आफैले बनाएको पिँजडा बाट बाहिर निक्लेर हेर्नुहोस, तपाई पनि एक बादशाह हुनुहुन्छ ।

३. जति आवश्यक हुन्छ त्यतिनै बोल्नुहोस, किनकि खानामा यदि नुन कम वा धेरै भयो भने खानाको स्वाद बिग्रन्छ ।

४. जसलाई जति आवश्यक थियो उति नै मेरा साथमा रहे । सुरुमा त मैले धेरैलाई लिएर हिँडेको थिएँ, भिडमा साँझ हुँदै गर्दा एक्लै पो भए ।

५. जीवनमा केही यस्ता मान्छेहरु पनि भेटिन्छन जो अन्जान भएर पनि आफन्त भन्दा पनि धेरै माया र सम्मान दिएर जान्छन र कोहि आफ्नै भएर पनि धोका दिएर जान्छ जान्छन ।

६. दुनियाकै सबैभन्दा खतरनाक नदी हो “भावना” किनकि सबै जना बग्छन्, निकै कम मात्र तैरन सक्दछन ।

७. छालहरु को डरले ढुङ्गा कहिल्यै पार हुँदैन, कोशिश गर्ने वालाको कहिल्यै हार हुँदैन ।

८. मान्छे के सोचछन यो सोचेर हामी जिन्दगी जिउछौ, तर भगवान के सोच्नुहुन्छ यसलाई कहिले सोच्नु भएको छ?

९. जीवनमा सधै तीन मन्त्र याद गर्नुहोस; खुसीमा वचन नदिनुहोस, रिसमा उत्तर नदिनुहोला, दुखमा कहिले निर्णय नलिनुहोला ।

१०. संघर्ष बिना कोहि महान हुँदैन, जबसम्म ढुङ्गामा चोट लाग्दैन तबसम्म ढुङ्गा पनि भगवान बन्न सक्दैन ।

११. मैदानमा हारेको व्यक्ति फेरि जित्न सक्छ तर मनबाट हारे व्यक्तिले कहिले पनि जित्न सक्दैन ।

१२. यदि जीवनमा कठिनाहरु आए भने दु: खी नहुनुहोस किनकि कठिन रोल बेस्ट एक्टरलाई मात्र मिल्छ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!