१२. जित्ने मान्छे त्यही हो जसलाई मैले जित्न सक्छु भन्ने विश्वास छ ।
– राल्फ वाल्डो इमर्सन
११. गुंण एकान्तमा विकसित हुन्छ भने चरित्रको निर्माण, संसारको भिषण कोलाहलको बीचमा हुन्छ ।
– गेटे
१०. कहिलेकाही आँखा खोलेर पनि अगाडी बढ्ने बाटो नदेखे, आँखा बन्द गरेर हेर्नुपर्छ।
– पल गाउगुइन
९. जीवनको बारेमा बुझ्न छ भने, प्रकृतिलाई गहिर्याइमा गएर बुझ्न कोशिस गर्नुहोस्।
– अल्बर्ट आइन्स्टाइन
८. जब सम्म हामी स्वयम् आफुलाई कुनै कुरामा सम्झाउन सक्दैनौ, तब सम्म हामी अरु कसैलाई पनि केहि कुरा सम्झाउन सक्दैनौ।
– दलाई लामा
७. मिलिजुली काम गर्नुको फाइदा के हुन्छ भने, तपाईको पक्षमा सधैँ कोही न कोही तपाईले पाउनुहुनेछ।
– मार्गरेट कार्टी
६. आफुमा अरुको रुचि बढाएर मित्र बनाउनेहरुको भन्दा अरुमाथि रुचि दिनेहरुको साथिहरु साचो र धेरै हुन्छन्।
– चार्ल्स ऐलन
५. विनम्रता सबैसँग देखाउनु, घनिष्टता कसैसँग मात्र।
– थॉमस जैफरसन
४. एउटा प्रतिभाशाली व्यक्ति केही गर्ने सोचले प्रेरित हुन्छ, न कि अरुसँग हार्ने या जित्ने।
– ऐन रैंड
३. सपनाहरु पुरा हुन्छन् या हुन्नन्, यसको चिन्ता गरेर सपना देख्न चाही नछाड्नुहोला।
– अब्दुल कलाम
२. कुनै काम नगर्दा पनि तपाईंले कुनै न कुनै अनुभव चाही बटुलीरहनु भएको हुन्छ।
– अस्कर विल्ड़े
१. तपाईंले चाहे जति सुकै लक्ष्य प्राप्त गर्नु भैसके पनि आफ्नो आँखा फेरी अर्को लक्ष्यमा राख्नुहोला।
– जेसिका सेविच
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !