मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन दुई

१. आफ्नो लागि भन्दा परिवारको लागि सोच्ने मानिस बाबा र आमा मात्र हुन ।

२. सानोतिनो कुरामा मनमुटाव र झैझगडा हुदा घमण्ड तोड्ने हो सम्बन्ध तोड्ने होइन ।

३. कस्तो अनौठो छ है जिन्दगी आफ्नो हो तर पनि अरु कसैको लागि सोचेर बाच्नु पर्छ ।

४. आफ्नो श्रीमानको बा आमा लाई आफ्नो बा आमा जस्तो गर्न सक्दैनौ भने तेहि बा आमाले जन्माको छोरोसंग बस्न किन मरिहत्ते गर्छौ ।

५. आकाशमा उड्न सकियो भन्दैमा जमिन नभुल किनकी जमिन बाटै तिमीलाई आज त्यो आकाशमा उड्ने सामथ्र्य मिलेको छ ।

६. अनुहार राम्रो हुने अँखामा बस्छन भने ब्यवहार राम्रो हुने मनमा ।

७. मनको धनी होस जिवनसाथी जाबो धनसम्पत्ती त मिलेर कमाउला नि ।

८. चित दुख्यो भन्दैमा रोहि हाल्नु पनि हुदैन सबै मानिस सामु सित मन दुखाउने र रोहिहाल्ने लायकको पनि बन्नु हुन्न ।

९. आँखा ले नदेखे सम्म शंका गर्नु हुदैन किनकि दुनियाको मुख बाट त सधै नै नराम्रो नै सुनिन्छ ।

१०. हामी मिस वोर्ल्ड लाई भन्दा पनि आफनो आमालाई सुन्दर देखछौ यसको मतलब यो होकि जसलाई माया गरिन्छ तेहि चिज सुन्दर लाग्छ ।

११. सन्तानलाई पेटभरी खाना खुवाएर आफू हात मात्रै चाटेर टन्न अघाएझै उज्यालो मुख लगाइ उठ्ने व्यक्तिलाई आमा भनिन्छ ।

१२. जस्ले अरुको इज्जत गर्ने जानेको हुन्छ उसलाइ सबैले इज्जत गर्नेछन ।

प्रतिक्रियाहरु

Leave a Reply to Shiddaraj Bohara Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!