१. जीवन भनेको क्यामेरा जस्तै हो । जे महत्वपूर्ण छ त्यसमा मात्रै फोकस हुनुस । राम्रा दिनहरुलाई क्यामेरामा कैद गर्नुहोस, र यदि सोचेजस्तो हुदैन भने पुन अर्को सट लिनुहोस् । – जियाद के अब्देल्नोर
२. तिम्रो जीवनको खुसी तिम्रो सोचाइको गुणस्तरमा भर पर्दछ । – मार्कस औरेलियस
३. जीवन अवसर हो, यसको फाइदा लिनुहोस् । जीवन सुन्दरता हो, प्रशंसा गर्नुहोस । जीवन सपना हो, महसुस गर्नुहोस । जीवन चुनौती हो, सामना गर्नुहोस । जीवन कर्तव्य हो, पूरा गर्नुहोस । जीवन बाचा हो पूरा गर्नुहोस । जीवन पिडा हो, यसलाई जित्नुहोस । जीवन गित हो, यसलाई गाउनुहोस । जीवन संघर्ष हो, यसलाई स्विकार्नुहोस् । – मदर टेरेसा
४. जीवन यति गहिरो छ कि यसलाई शब्द मार्फत वर्णन गर्न सकिदैन, यसलाई वास बाच्नुहोस । – सी.एस. लुइस
५. मलाई लाग्छ सबैथोक केही न केही कारणको लागि हुने गर्दछ । मानिस फेरिन्छन ताकी तपाईले उनीहरुलाई जान दिन सिक्नुहोस । कहिल्खी चिज गतल हुन्छन ताकी ति सहि भएको बेला त्यसको मुल्य बुझ्न सक्नुहोस । केही थोक टुक्रिन्छन ताकी असल चिज जोडिन सकुन । – मर्लिन मुनरे
६. यदि तिमि खुसी जीवन बाच्न चाहन्छौं भने आफूलाई लक्ष्यमा बाध्नुहोस्, कुनै बस्तु वा व्यक्तिसंग होइन । – अल्बर्ट आइन्स्टाइन
७. जब सबैथोक फरक खराब बाटोमा जान्छ तब म बलियो हुनु पर्छ भन्नेमा विश्वास गर्दछु म । – अड्री हेपवर्न
८. साना-साना कुरामा आनन्द मान्न सिक्नुहोस, एक दिन तपाइँले आफ्नो जीवनमा पछाडी फर्केर हेन्रुहुनेछ र अनुभुत गर्नुहुनेछ कि ति साना खुसी नै कति ठूला खुसी थिए भनेर । – रोबर्ट ब्रेल्ट
९. विद्यालयमा तिमीलाई पाठ सिकाइन्छ र बल्ल त्यसको परिक्षा लिलिन्छ तर वास्तविक जीवनले पहिले परिक्षा लिन्छ र मात्रै त्यसको पाठ सिकाउदछ । – टम बडडेट
१०. एउटा शब्द जसले जीवनका सबै पिडा र बोझबाट मुक्त गराउदछ त्यो हो – प्रेम ।
११. जीवन कुनै समस्या होइन समाधान गर्नको निम्ति, बल्कि अनुभूति गर्नको निम्ति स्वीकार गर्ने वास्तविकता हो । – सोरेन किर्केगार्ड
१२. एकदिन सबैको अघि तिम्रो जीवन झलझल चम्कने छ, वस यति गर्नु कि त्यो बेला तिमि सबैले हेर्नलायक बनोस । – गेरार्ड वे


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
dipend
varigood
varigood
hi
hi
anyway very nice
very good
समाज,जिबन ब्वतित्यो परिबर्तन गर्ने लेख
समाज,जिबन ब्वतित्यो परिबर्तन गर्ने लेख
that’s a true 👍❤️❤️
that’s a true 👍❤️❤️