१. जब हामी बिस्तारै बुढो हुँदै जान्छौ तब महशुस गर्छौ कि संख्यामा धेरै साथी हुनुभन्दा महत्वपूर्ण एक असल मित्र हुन्छ ।
२. प्रत्येक मानिस सुख चाहन्छन्, दुःख होइन तर शुन्दर इन्द्रेणीलाई हेर्नका वर्षालाई सहनैपर्छ ।
३. हामीले फेर्ने प्रत्येक स्वाससँगै खुलेर जिऔ किनभने हामीसँगै संसारमा कसैले आफ्नो अन्तिम स्वास फेर्दैछन् ।
४. जब खुसी होइन्छ तब गितको धुन मन पर्छ र जब दुःखी भइन्छ तब त्यसको शब्द मनपर्छ ।
५. जिन्दगी यस्तै हो, आगोको रापबाट तर्कन खोज्ने इट्टालाई त पानिले पनि हेप्छ ।
६. तेजबाले सुनलाई जाँच्छ भने विपत्तीले महान् मानिसलाई । संघर्षमा रमाउन नसक्नेले सफलताको हकदार हुदैन ।
७. हिजोबाट सिक, आजका निम्ती बाचँ र भोलीको लागि सपना देख ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !