विविध सफलताको लागि

मैले बुझेका सात कुराहरू – यात्री केशर

– मैले बुझे की, एउटा झुँटले सयौ सत्यहरूलाई बार्बाद पार्न सक्दोरहेछ ।

– मैले बुझे की, झुठा मित्रहरू बनाउनु एक्लै हुनु नै धेरै जाती रहेछ ।

– मैले बुझे की, उपयुक्त समयको प्रतिक्षा गर्नु नै गलत रहेछ, हामीलेत प्रत्येक समयको उपयोग गरी त्यसलाई उपयुक्त बनाउनुपर्ने रहेछ ।

– मैले बुझे की, धनी हुनुको अर्थ कमाएर थुपार्नु होइन बरू कमाएर अरूलाई दिन सक्नु रहेछ ।

– मैले बुझे की, बारम्बार लड्नु असफलता रहनेछ, बल्की त्यसैलाई आफ्नो भाग्य सम्झी पुनः उठ्ने प्रयत्न नगर्नु असफलता रहेछ ।

– मैले बुझे की, अँध्यारो रात नभोगेसम्म कुनै विगान सुनौलौ लाग्दोरहेनछ ।

– अनी मैले यो पनि बुझे कि औसत जिन्दगी बाँच्नु भन्दा महान लक्ष्य लिएर मर्नुमा महानता रहेछ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !