कथा विश्व साहित्य

एउटा वास्तविकता : एकपटक अवस्य पढ्नुहोस

एकजना वकिलले कुनै गाउँमा आफ्नो छोराको विवाहको नाता तय गर्यो । केहीदिन पछि त्यो वकिल आफ्नो हुन लागेको सम्धिको घर गयो । त्यहाँ उनले देख्यो कि हुनेबाली सम्धिनी ले खाना बनाइरहेकी थिइन । सबै बच्चाहरु र हुनबाली बुहारी टि : भि : हेरीरहेकी थिइन । वकिल जि ले चिया पियो र हालखबर सोध्यो र त्यहाँबाट फर्कियो ।

एक महिना पछि वकिल फेरि दिपावलि पछि सम्धी जि को घर गयो । उनले फेरि देख्यो सम्धिनी जि ले झाडु लगाइरहेकी थिइन र हुन लागेकी बुहारी सुतिरहेकी थिइन । वकिल जि ले खाना खायो र त्यहाँबाट फर्कियो ।

केहीदिन पछि वकिल फेरि केही कामले आफ्नो हुनेवाला सम्धी जि को घर गयो । उनले देख्यो कि हुनेवाली सम्धीनि ले भाँडाकुडा सफा गरीरहेकी थिइन , र बच्चाहरु टि . भि . हेरीरहेका थिए र हुन लागेकी बुहारी आफनो हातमा मेहन्दी लगाइरहेकी थिइन ।

त्यसको 20 दिनपछी वकिल ले केटीको घरमा एउटा सन्देश पठायो कि ” मलाई यो नाता स्वीकार्य छैन ” कारण सोद्धा वकिलले भन्यो कि ” म हुन लागेको सम्धी जि को घरमा तीन पटक गए । तिनैपटक सम्धिनी लाई नै घरको कामकाजमा व्यस्त देखे । मलाई आफ्नो छोराको लागि एउटी बुहारीको आवश्यकता छ न कि कुनै लाडप्यारले मात्र हुर्किएकी र अव्यवहारिक बुहारीको ”

नोट : सबै आमाबाबाले बुझ्नु आवश्यक छ कि उनिहरुले यो साना साना कुरामा अवस्य ध्यान दिउन ।

1. छोरी जतै नै प्यारी किन नहोस उनलाई घरको कामकाज अवस्य गराउनुपर्दछ ।
2. समय समयमा डाट्नु पनि पर्दछ ताकि विवाहित भइसकेपछी डाट सुन्ने बानी बसोस झुक्न सिकोस ।
3. हाम्रो घरमा छोरी पैदा हुन्छिन , हाम्रो जिम्मेवारी छोरीबाट ” बुहारी ” बनाउनु हो ।यदि हामीले हाम्रो जिम्मेवारी ठिकसँग निभाएनौ भने छोरीमा बुहारीको सँस्कार दिएनौ भने यसको सजाय छोरीले त पाउछिन नै साथमा आमाबाबाले पनि पाउँछन् । ” जिन्दगीभर गाली ”
4. हर कसैलाई एउटी सुन्दर शुशिल र व्यवहारीक बुहारी चाहिन्छ र जब हामीले आफ्नो छोरीलाई बुहारीको राम्रो सँस्कार दिन्छौ तबमात्र सँस्कारी बुहारी पाउछौ ।

तितो सत्य दुनियाँको सायद केटीहरुले सहन सक्दिनन ,

तर पढ्नुस र बुझ्नुस , ” वृद्ध आश्रममा आमाबुवालाई देखेर सबैले छोरालाई दोष दिन्छन , तर दुनियाले यो कसरी भुल्छन कि त्यहा पठाउनमा कुनै छोरीको नै अहम रोल हुने गर्छ नत्र भने आमाबुवालाई छोराले विवाहभन्दा पहिले नै किन पठाउदैनन ।

प्रतिक्रियाहरु

  • म स्वयं अहिलेको परिस्थीतिमा यही समस्याबाट गुज्रिरहेको छु । हो सबैकी छोरी कसै न कसैकी बुहारी पक्कै बन्छिन र हरेक आमा पनि कसैको छोरी र कसैकी बुहारी हुन तर पनि किन यो समाज फोस्रो देखावटी जिवनको लागि आफ्नाहरुसंगको सम्बन्धलाई लत्याएर आफ्नो मर्जिमा दुनियाँलाई चलाउन खोज्छन ? मानिसले बिर्सिएको छ कि ऊ यो संसार पछीको हो न की यो संसार ऊ पछीको….

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!