१ :- यस्तो मान्छेहरुसित कुरा गर्नुस जोसित बोल्दा मन खुशी , प्रफुल्लित र पोजिटिभ हुन्छ ।
२ :- खुशी हुनेबारे पुस्तक पढ्नुस, मोटिभेसनल गित सुन्नुस ।
३ :- आफ्नो टेन्सन को कारण कोहि नजिकको साथीलाई शेयर गरेर सुझाब लिनुस ।
४ :-यो बुझ्नुस कि तपाईं जति Tension लिनुहुन्छ तपाइको Life मा त्यति नै कठिनाइ आउँछ ।
५ :-नदि पोखरी या खुल्ला ठाउँ मा उभिएर मा उदाउदै गरेको शुर्य को आराधना गर्नुस ।
६ :- नेगेटिभ सोच भएको, बढी आलोचना गर्ने र लजिक बढी गर्ने मान्छेहरुको माझ मा प्राय नबस्नुस ।
७ :- मोटिभेसनल भिडियोहरु डाउनलोड गरेर हेर्नुहोस ।
८ :- टेन्सन को कारण पत्ता लगाउनुहोस र समाधानको बारेमा सोच्नुहोस ।
९ :- पानी प्रसस्त पिउनुहोस, किनकी पानीको अभाव ले पनि स्ट्रेस ल्याउछ ।
१० :- Success ‘सफलता’ र The Way of Success वेवसाइट/पेज पढ्नुहोस, यो पेजबारे सबैलाई Information दिनुहोस ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
Worth reading !