विविध

भविष्यको लागि यी १५ कुराहरु बुझिराख्नुहोला

1. आफ्नो स्वयमको स्थान मा रहनुस ताकी स्वतन्त्र जीवन जिउनुको आनन्द उठाउन सकियोस 

2. आफ्नो बैक ब्यालेन्स र भौतिक सम्पत्तीलाई आफ्नो साथ मा राख्नुस , कसैको बहकाब र प्रेम मा परेर आफ्नो सम्पत्ती अरुको नाम मा नगर्नुस 

3. आफ्नो बच्चाहरुको यो भरोसामा निर्भर नहुनुस कि उनिहरुले तपाइलाई सेवा गर्छ । किनकी समय बदल्ना साथ उनिहरुको प्राथमिकता पनि बदलिन्छ , र कहिलेकाही त चाहेर पनि केही गर्न सकिरहेको हुदैन ।

4. ती मान्छेहरुलाई आफ्नो मित्रतामा सामेल राख्नुस जसले तपाइलाई खुशी देख्न चाहन्छ यानिकी तपाइको हितैषी ।

5. कसैसित पनि आफ्नो तुलना नगर्नुस र कसैसित कुनै आशा नराख्नुस ।

6. आफ्नो सन्तानहरुको जिन्दगीमा दखलअन्दाजी नगर्नुस , उनिहरुलाई आफ्नो तरीकालाई आफ्नो जिन्दगी जिउन दिनुस , र तपाईं आफ्नो तरीकाले आफ्नो जिन्दगी जिउनुस ।

7. वृद्धअवस्थामा आधार बनाएर कसैसित सेवा गराउने र सम्मान पाउने प्रयास कहिल्यै नगर्नुस ।

8. मानिसहरुको कुरा सुन्नुस तर आफ्नो स्वतन्त्र विचारले निर्णय लिनुस ।

9. प्रार्थना गर्नुस तर भिख नमाग्नुस , यहासम्म कि भगवान सित पनि नमाग्नुस , भगवान सित माग्नुछ भने माफी र हिम्मत माग्नुस ।

10. आफ्नो स्वास्थ्यलाई ध्यान दिनुस , उमेर को साथ मा सानोतिनो समस्या आइरहन्छ , पौष्टिक आहार र सन्तुलित भोजन खानुस ।

11. आफ्नो जिवनलाई उमङ्गमय जीवन जिउने प्रयास गर्नुस , सबैलाई खुशी बाड्नुस ।

14. जिवनमा स्थायी केही पनि छैन चिन्ता पनि छैन यो कुरालाई याद राख्नुस ।

15. आफ्नो सामाजिक जिम्मेवारीलाई रिटायरमेन्ट हुनुभन्दा पहिले पूरा गर्नुस ,याद जबसम्म तपाईं आफ्नो लागि जिउन शुरु गर्नुहुन्न तबसम्म जिबित हुनुहुन्न ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!