1. आफ्नो ज्यान आफै खतरामा हाल्नु – विवाह गर्नु
2. आइज साढे मलाइ हान – श्रीमतीसित पङ्गा लिनु
3. भित्तामा टाउको फुटाउनु – श्रीमतिलाइ केही सम्झाउनु
4. चार दिनको चादनी त्यही अध्यारो रात – श्रीमती माइत बाट फर्किनु ,
5. आत्महत्याको लागि प्रेरित गर्नु – विवाह गर्नको लागि सल्लाह दिनु
6. दुश्मनी निभाउनु – साथीलाइ विवाह गर्न भन्नू
7. आफ्नै स्वार्थ हेर्नू – विवाह नगर्नु
8. पापको सजाय पाउनु – विवाह हुनु
9. लब मेरिज गर्नु – आफैमाथी युद्ध गर्नको लागि योद्धा खोज्नु
10. जिन्दगीमा मजा लिनु – अविवाहित बस्नु
11. तलवारको अगाडि टाउको थाप्नु – विवाहको लागि Yes भन्नू
12. दुई तिरबाट आफुलाइ च्याप्न लाउनु – दोस्रो विवाह गर्नु
13. विवाहको लागि Yes गर्नु – स्वेच्छाले जेल जानू
14. विवाह – बिना अपराधको सजाय भोग्नु
हास्य प्रयोजनको निम्ति मात्र, कसैको जीवनसँग मेल खान गएमा हाम्रो भन्नु केहि छैन, बाकी उहाले नै बुझ्नुहोला हा हा हा


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !