विविध

जीवनमा बुझ्नै पर्ने ३ पाठहरू

पहिलो : यो कथालाई मनन गर्नुहोस् :

जुनदिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ । हामी जिउँदो हुँदा लाग्छ हामिसित खर्च गर्न पर्याप्त धन छैन । जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ ।

एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा 1.9 मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन । त्यो नोकरले भन्यो ” म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे , तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गर्थ्यो ।”

दोस्रो : यी कुराहरुलाई मनन गर्नुहोस् :

१. अधिक आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक बाँच्न सिकौ ।

२. राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस ।

३. महंगो फोनको 70% फंकशन अनुउपयोगी रहन्छ ।

४. महंगो कारको 70% गतिको उपयोग हुदैन ।

५. पुरै अलमारी दराजमा 70% कपडा त्यतिकै राखिएको हुन्छ ।

६. पुरै जिन्दगीको 70% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।

७. 70% गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग कसरी हुन्छ ।

८. स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस ।

९. प्यास नलागे पनि पानी अधिक पिउनुस ।

१०. हरेक पल मा आफ्नो अहम त्याग्नुस ।

११. शक्तिशाली भएर पनि सरल हुनुस ।

१२. धनी नभएर पनि परीपुर्ण हुनुस , सुन्दर जीवन जिउनुस ।

तेस्रो : यी कुरा जीवनमा अबिलंबन गर्नुहोस् :

नियन्त्रणमा राख्नुस – प्राथनाको समयमा आफ्नो दिललाई ।

नियन्त्रणमा राख्नुस – खाना खाने समयमा पेटलाई ।

नियन्त्रणमा राख्नुस – कसैको घर जादा आँखालाई ।

नियन्त्रणमा राख्नुस – कार्यक्रममा जादा आफ्नो बोलिलाई ।

नियन्त्रणमा राख्नुस – अर्काको धन देख्दा लोभलाइ ।

भुलिदिनुस – आफ्नो राम्रो कर्मलाई ।

भुलिदिनुस – अर्काको गल्तिलाई ।

भुलिदिनुस – अतितको तितो संस्मरणलाई ।

छोडीदिनुस – अरुलाई तल देखाउन ।

छोडीदिनुस – अर्काको धनमाथी चाहना राख्न ।

छोडीदिनुस – अरुको सम्वृद्धी देखेर जल्न ।

छोडीदिनुस – अर्काको चम्चागीरी गर्न ।छोडीदिनुस – अरुको सफलतामा दुखी हुन ।

मन परे शक्दो शेयर गर्नुस ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!