विविध

याद राख्नुपर्ने, सबैभन्दा ठूला दश कुरा

१. सबैभन्दा सर्वोत्तम दिन – आज

२. सबैभन्दा उपयुक्त समय – अहिले

३. सबैभन्दा आवश्यकता – सामान्य ज्ञान

४. सबैभन्दा महत्वपुर्ण मित्र – आफ्नो हात

५. सबैभन्दा ठुलो पाप – बेइमानी र धोका

६. सबैभन्दा ठुलो भुल – समयको बर्बाद

७. सबैभन्दा ठूलो बाधा – अधिक बोल्नु

८. सबैभन्दा खराब भावना – ईर्ष्या

९. सबैभन्दा ठूलो दरिद्रता – उत्साहहिन

१०. सबैभन्दा ठूलो भाग्यशाली – कर्मठ

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !