विविध

जीवनका ‘दश’ सत्यहरु

१. यो संसारमा आमा र बुवा बाहेक अन्य केही पनि वास्तविक छैनन् ।

२. गरिब मानिसको कोहि पनि मित्र हुदैनन् ।

३. मानिसहरूलाई राम्रो विचार होइन राम्रो अनुहार मात्र मन पराउदछन् ।

४. मान्छेहरुले पैसालाई सम्मान गर्छन्, व्यक्तिलाई होइन ।

५. जसलाई तिमि ज्यादा माया गर्छौ उसैले तिमिलाई ज्यदा पीडा दिन्छ ।

६. सत्य सरल छ तर मानिसहरू यसलाई जटिल बनाइदिन्छन् ।

७. दुई कुराले तिमिलाई जाच्दछ, केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।

८. बरु हामी आफ्ना पैताला नभिजाइकन सात समुन्द्र पार गर्न सक्छौ तर आफ्नो परेली नभिजाइ कन जिन्दगी पार गर्न सक्दैनौ ।

९. जसको मन शुद्ध छैन त्यो कहिल्यै पनि महान बन्न सक्दैन ।

१०. जो सङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखर मा पुग्दछ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

  • हजुरले लेखेको सब्द मलाई एक दमै भबुक लगियो ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !