1. कुनै काम मा व्यस्त हुनुस , Be Busy Any Task
2. काम गर्ने समय बिच बिचमा ब्रेक लिइरहनुस – Take Break between work time
3. काम लाई नयाँ तरीका बाट गर्नुस – Work with New Style
4. कामप्रती आफ्नो दृष्टिकोणलाई बदल्नुस – Change Your Attitude Towards work
5. केही मजेदार र रचनात्मक कार्य गर्नुस – Do something interesting and creative
6. आफ्नो दैनिकी दिनचर्यालाई बदल्नुस – Change your Daily routine
7. आफुलाई तरोताजा र रीचार्ज गर्नुस – Refresh yourself and make recharge
8. जीवन प्रतिको उत्तरदायित्व सम्झिनुहोस – Understanding the responsibilities of life
9. बोर्डम सित बच्नको लागि हमेशा राम्रो कुराहरु खोज्नुहोस – To Avoid bored, always see the good side of life
10. खेलकुद , अभ्यास , प्राणायाम र एक्सरसाइज मा ध्यान दिनुहोस – Focus on Exercise , Meditation , Practice and sports
तपाईल! लेख्नु भएको बिचार मलाई मन पर्यो धन्यवाद यस्तो app बनाउनु बको र
तपाईल! लेख्नु भएको बिचार मलाई मन पर्यो धन्यवाद यस्तो app बनाउनु बको र