१. जसले जीवनको एक घण्टा समय व्यर्थमा फाल्ने दुःस्साहस गर्दछ, उसले अझै जीवनको मूल्य पत्ता लगाएको छैन । – चार्ल्स डार्विन
२. जो पढिरहन्छ, त्यो ठूलो तपस्वी हो । – उपनिषद
३. शिक्षामा लगानी गर्नुभनेको मूलधन बढाउनु हो । – जय पृथ्वी बहादुर सिंह
४. अभ्यास नगर्ने हो भने विद्या विष हुन्छ । – हितोपदेश
५. अध्ययन गर्दा कहिल्यै मर्दिन भन्ने भावना राख, व्यवहार गर्दा भोली मर्छु भन्ने सम्झ । – आइसकोर
६. कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन् । – विलियम शेक्सपियर
७. मानव रोटी मात्रले बाच्न सक्दैन । – बाइबल
८. सफलता अन्तिम हुदैन, असफलता घातक हुदैन । – विन्स्टन चर्चिल
९. प्रेममा परेको बेला सबैजना कवि हुन्छन् । – प्लेटो
१०. असंभव भन्ने शब्द मेरो शब्दकोशमै छैन । – नेपोलियन बोनापार्ट
११. काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुन्न । – चाणक्य
१२. प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफै हो । – सैलस्ट


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !