प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

नेपाली व्याक्तिका केहि माननीय उद्गारहरु

१ जो मानिसलाई देवता देख्छ, त्यो मानिस स्वयं देवता हुन्छ । – बालकृष्ण सम

२. मानिसलाई बाँच्नका निम्ती एक चिम्टी बल, आधार र प्रेम चाहिन्छ । – भानुभक्त आचार्य

३. भूल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो । – शुक्रराज शास्त्री

४. नेपाली वित्त सानो होला तर नेपाली चित्त सानो छैन । – भवानी भक्षु

५. मान्छे स्वतन्त्र नभई उसको व्यक्तित्व फस्टाउन सक्दैन । – यदुनाथ खनाल

६. दुःखको गोरेटोमा जीवनलाई बोकेर हिड्नुपर्छ । – पारिजात

७. त्यही मानिस धार्मिक हो जसले आरूका निम्ती त्याग गर्न सक्छ । – गौतम बुद्ध

८. मानिस ठूलो दिलले हुन्छ जातले हुदैन । – लक्ष्मिप्रशाद देवकोटा

९. कल्पना नै एउटा योजना हो । – महेन्द्र शाह

१०. विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ । – जगदीश घिमिरे

११. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ । – डा. योगी विकासानन्द

१२. एकपल्ट आफूले दिएका आँसु पुछि दिएर त हेर, फेरि अरुलाई रुवाउन मन मान्दैन । – बुद्धिसाग

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!