१०. असफल हुनु कठिन कुरा हो तर पुनः उठ्ने प्रयत्न नगर्नु सबैभन्दा खरब कुरा हो । – थियोडेर रुज्बेल्ट
९. जसले धन गुमाउछ, उसले केही मात्र गुमाएको हुन्छ । जसले मित्र गुमाउछ, उसले धेरै गुमाएको हुन्छ । र, जसले हिम्मत गुमाउछ, उसले सबैथोक गुमाएको हुन्छ । – मिगुल डे कर्भान्टेज
८. अरु मानिस मेरो बारेमा के सोच्छन् या भन्छन्, त्यसको म कुनै मतलव राख्दिन् किनभने म आफैंलाई थाहा छ कि म को हुँ । – जोनाथन डेभिस
७. तिमीहरु म माथी हास्छौ, किनभने म फरक छु । म तिमीहरु माथी हास्छु, किनभने तिमीहरु सबै एकै छौँ, केही फरक छैनौं । – जोनाथन डेभिस
६. प्रायः सफलता उनीहरुले जितेका हुन्छन् जल्लाई यो थाहा हुदैन कि हारलाइ हराउन सकिदैन । – कोको चेनल
५. मित्रहरू अरु केही होइनन् बस् परिचित दुश्मन हुन् । – कुर्ट कोबाइन
४. ईश्वरले तिम्रा निम्ति काम गर्दैनन् बरु तिमी संगै काम गर्दछन । – पान्दुराङ अथाभाले
३. उखानहरु ती छोटा वाक्यहरु हुन् जुन लामो अनुभव बाट बनेको हुन्छ । – मिगुल डे केराभान्तेस
२. यदि तिमी एकैपटक सपनाको पछि लग्छौ भने अवश्य तिमिले हर्नेछौ । – नेइल योउङ
१. प्रत्येक समस्या उपहार हुन् किनकि तिनीहरुको विना अघि बढ्न सकिदैन । – एन्थोनी रोविन्स


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !