प्रेरक भनाइहरु

बाह्र यथार्थ लाइनहरु [बाह्रौ खण्ड]

१. ज्ञानको एकमात्र स्रोत अनुभव हो ।

२. एउटा यस्तो समय आउछ जब दिमाग ज्ञानको उच्च स्तरमा पुग्दछ तरपनि कहिल्यै साबित गर्न सक्दैन कि उ कसरी पुग्यो।

३. म महिना अनि बर्षसम्म सोचिरहन्छु, उनान्सय पटक मेरो निष्कर्ष गलत हुन्छ, सयौ पटकमा म सहि हुन्छु ।

४. यदि तपाई यसलाई सजिलै सम्झाउन सक्नुहुन्न भने, तपाईले यसलाई राम्ररी सम्झिरहनु भएको छैन ।

५. रचनात्मकता को रहस्य यो जान्नु हो कि आफ्ना स्रोतहरू कसरी लुकाउनु पर्ला ।

६. म कहिल्यै भविश्यको बारेमा सोच्दैन, यो चाडै आउने गर्छ।

७. कहिल्यै पनि त्यो कुरालाई याद नगर्नुस, जसलाई तपाईले देख्न सक्नुहुन्छ ।

८. एउटा चलाख व्यक्ती समस्याहरू समाधान गरिदिन्छ भने, एउटा बुद्दीमान व्यक्ती उसलाई वास्ता गर्दैन।

९. कुनै पनि मुर्ख जान्न सक्छ तर जरूरी छ सम्झनु ।

१०. यो संसार जसरी हामीले यसलाई बनायौ, हाम्रो सोचको परिणाम हो, यसलाई बिना हाम्रो सोच बदलेर बदल्न सकिदैन।

११. प्रेममा खस्नेहरूको लागी गुरूत्वाकर्षण जिम्मेवार हुदैन ।

१२. एउटा सत्य प्रतिभासाली स्वीकार गर्दछ कि उसलाई केही पनि थाहा छैन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !