प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

पन्ध्र प्रख्यात व्यक्तिका प्रेरक भनाइहरु

१. हाम्रो सबैभन्दा ठूलो कमजोरी बिचैमा छोड्नु हो । सफल हुने सबैभन्दा पक्का उपाय हो, अझ एक पटक गर्नु । – थोमस एडिसन

२. स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठूलो सम्पती हो, विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो । – गौतम बुद्ध

३. हाम्रो महानता कहिल्यै नखस्नुमा होइन, बरू प्रत्येक खसाइ पछी उठ्नुमा हुन्छ । – कन्फ्युसियस

४. विना साहस तिमीले यो संसारमा केही गर्न सक्दैनौ । यो जीवनको महानतम गुण हो । – अरस्तु

५. संघर्ष जती कठिन हुनेछ, सफलता उती नै सानदार हुनेछ । — थोमस पेन

६. जिवनको दुःखान्त यो होइन कि तपाईले लक्ष्य पूरा गर्न सक्नुभएन बरू यो हो कि तपाई सँग पूरा गर्नका लागि कुनै लक्ष्य नै थिएन । — बेन्जामिन मेस

७. कुनै पनि मानिस आफ्नो कर्मद्वारा महान हुन्छ, जन्मद्वारा होइन । — चाणक्य

तिमी अरूको भावनासँग कहिल्यै नखेल्नु, यस खेलमा तिमीले जित्न त जितौला तर त्यहा कसैलाई जीवनभर गुमाउने जोखिम हुन्छ । –शेक्सपियर, विलियम

८. पहिले उनीहरूले तिमीलाई ध्यान दिनेछैनन्, त्यसपछी तिमीउपर हास्नेछन्, त्यसपछी तिमी बिरूद्ध लड्नेछन् र तिमीले जित्नेछौ । — महात्मा गान्धी

८. म जिन्दगीमा पटक पटक असफल भए यसैले त आज म सर्वाधिक सफल हुन सके । — माइकल जोर्डन

१०. तिमी अरूको भावनासँग कहिल्यै नखेल्नु, यस खेलमा तिमीले जित्न त जितौला तर त्यहा कसैलाई जीवनभर गुमाउने जोखिम हुन्छ । –शेक्सपियर, विलियम

११. विश्वले दुःख भोग्नुको कारण खराब मानिसको आतंक नभइ असल मानिसको मौनता हो । — बोनापार्ट, नेपोलियन

१२. म तिनीहरू प्रती आभारी छु जसले मलाई सहयोग गर्न अस्विकार गरे । यसैकारण आज म सबै आफैले गर्न सक्षम भएको छु । –आइन्स्टाइन, अल्बर्ट

१३. जहिले पनि याद गर, सफल भएरै छोड्ने तिम्रो संकल्प नै सबैभन्दा महत्वपूर्ण कुरा हो । — लिंकन, अब्राहम

१४. जब तिमी उज्यालोमा हुन्छौ, सबैले तिम्रो साथ दिन्छन् तर जब अन्धकारमा प्रवेश गर्छौ तब तिम्रै आफ्नै छाँयाले पनि साथ छोडिदिन्छ । — हिटलर, एडोल्फ

१५.  तिमी आफू जो हो त्यो बन, किनकी बाँकी सबै प्रयोग भइसकेक छन् । — वाइल्ड, ओस्कार

धेरैजसो मानिसहरू मुर्दाको जस्तो जीवन बाँचिरहेका छन् । तर खुसीको कुरो हो कि यो कुरो उनीहरूलाई पत्तो समेत हुदैन । — इब्सन, हेनरिक

१७. तिमीले अरूलाई दिनसक्ने महान् उपहार भनेको निशर्त प्रेम र स्विकारोक्ती हो । – ब्राइन ट्रेसी

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!