प्रेरक भनाइहरु

गीता-वचन : केवल मन मात्र कसैको मित्रु वा शत्रू हुन्छ ।

१. मनलाई वसमा राख्न सकिएन भने यसले स्वयं विरूद्ध शत्रूको व्यावहार गर्दछ ।

२. मनुष्य आफ्नो विश्वसद्वारा निर्माण हुन्छ । ऊ जस्तो विश्वास गर्दछ, उस्तै बन्दछ ।

३. नरकका तीन द्वार छ : क्रोध, वासना र लोभ ।

४. हर व्यक्ति जे ऊ चाहन्छ सो पाउन सक्दछ, यदि ऊ विश्वसको साथ इच्छित वस्तुमाथी लगातार चिन्तन गर्दछ भने ।

५. कर्मले मलाई बाध्न सक्दैन । किनभने मलाई कर्मको फलको कुनै इच्छा छैन ।

६. तिनीहरूले नै कार्यमा पूर्णता प्राप्त गर्न सक्दछन् जसले आफ्नो कार्यमा आनन्द भेट्दछ ।

७. केवल मन मात्र कसैको मित्रु वा शत्रू हुन्छ ।

८. शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा न बाहिर नै शान्ति छ ।

९. क्रोध द्वारा भ्रम पैदा हुन्छ । भ्रम द्वारा बुद्धि भ्रष्ट हुन्छ । बुद्धि भ्रष्ट भय तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।

१०. यस संसारमा न त केही हराउदछ न त व्यर्थ नै हुन्छ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !