प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

विल गेट्सका सफलता सम्बन्धि भनाइहरु

१. यो संसारमा कसैसंग पनि आफ्नो तुलना नगर्नुहोस्, यसो गर्नु भनेको आफैले आफैलाई इन्सल्ट गर्नु हो ।

२. एउटा गाह्रो काम गर्नको निम्ति म अल्छी व्यक्तिलाई छान्दछु किनकी उसले किनकि अल्छी व्यक्तिले नै सजिलो तरिका पत्ता लगाउन सक्दछ ।

३. यदि तिमि गरिव जन्मछौ भने त्यो तिम्रो गल्ति होइन तर यदि तिमि गरिव नै रहेर मर्दछौ भने यो तिम्रो गल्ति हो ।

४. जिन्दगि सधै आफुले चाहे जस्तो हुदैन यसैले जिन्दगीसँग आफूलाई बानि पर्ने गर ।

५. सफलताको खुसिमा रमाउनु त ठिकै छ तर हामीले ज्यादा ध्यान असफलताले सिकाएको पाठ तर्फ लगाउनु पर्दछ ।

६. हामी सबैलाई त्यस्तो व्यक्तिको आवश्यकता पर्दछ जसले हामीलाई पृष्ठपोषण/ सल्लाह सुझाव दिइरहोस, यसले नै हामीलाई सुधार्न मद्दत गर्दछ ।

७. यदि हामीले अर्को शताब्दीलाई नियाल्छौ भने तिनीहरुले नेतृत्व तिनीहरुको हुनेछ जसले अरुलाई उठ्न मद्दत गर्नेछन ।

८. एउटा निश्चित बिन्दुमा पैसा मेरोलागि कुनै उपयोगी चिज होइन ।

९. यदि तिमीलाई लाग्छ कि शिक्षकहरु कडा हुन्छन तव काममा हाकिम नपाउदासम्म पर्ख अनि थाहा हुनेछ जोसंग कुनै आधार नै छैन ।

१०. लिगेसी एउटा स्टुपीड कुरा हो, म लिगेसी भन्ने कुरो नै चाहन्न ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !